सत्तारुढ दलको राजपासँग वार्ता

सिंहदरबारमा शनिबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको वार्तापछि कुरा गर्दै राजपाका नेता । तस्बिर: रोशन सापकोटा